Interview

नेपालमा कतिपय बाल सुधार गृहको अवस्था डरलाग्दो छ : मीना शर्मा

बालबालिकाको कुरा गर्दा सन्तुष्ट हुने ठाउँ छैन् । अभिभावक र विद्यालय नै बालबालिकाहरुका लागि संवेदनशिल बन्न सकेको छैन । बालकालिकाको लागि आफ्नो पहिलो प्राथमिकता भनेको नै अविभावक नै हो । तर हाम्रो अहिलेको अवस्था हेर्दा अवस्था डरलाग्दो पनि छ ।