Feature Story

इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गार्हो’

सविता नयाँजू / नेपाल न्यूज बैंक


काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन(ईभी) को प्रयोग बढ्दै गएको छ । सार्वजनिक यातायातका साधनका रुपमा ‘विजुली बस’, ‘विजुली माइक्रो’ सडकमा बाक्लै हुइँकिन थालेका छन् ।