Sports

टी–२० अन्तर्राष्ट्रिय सिरिज :फाइनलमा नेपाल आज कुवेतसँग भिड्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ।