Politics

‘नेपाली सुपारीलाई स्वदेशमै खपत गर्नका लागि सरकारबाट कार्ययोजनाको माग’

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले नेपाली सुपारी नेपालमै खपतको रणनीतिबारे नेपाल सरकारबाट कार्ययोजनाको माग गर्ने बताएकी छन् ।