Politics

कोरिया भ्रमणमा मन्त्री भण्डारी, व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता

दक्षिण कोरिया । उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन फ्रेमवर्कमा सम्झौता भएको छ ।