तस्बिर : टार्जन लिम्बु\नेपाल न्यूज बैंक
त्रिशुली र्याफ्टिङ (जलयात्रा) को महत्व बोकेको नदी हो । काठमाडौंबाट नजिकै रहेको त्रिशुली नदीमा र्याफ्टिङमा रमाउनेहरुको भीड देख्न पाइन्छ । त्रिशुली साहसिक पर्यटनको हबका रुपमा पनि मानिने गरेको छ ।
0 Comment