Others

संघीय निजामति ऐन विपरीत गण्डकी प्रदेशमा प्रदेश निजामति कर्मचारी सेवा अध्यादेश जारी

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीय निजामति ऐन विपरीत हुने गरी गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) जारी गरेका छन् ।