तस्बिरहरू / सबिन सुनार
पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्रको दृश्यमा वायु प्रदूषणले असर पारेकाे छ ।सामान्यतया यहाँको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूको मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ।
0 Comment