Others

रामेछापमा जम्मा भए ११ कम्युनिष्ट पार्टीका नेता, एमाले रामेछापले गर्याे स्वागत

रामेछाप । रामेछाप जिल्लामा ज्येष्ठ कम्युनिष्टहरुका साथै विभिन्न ११ वटा कम्युनिष्ट पार्टीका नेताहरू भेला भएका छन् ।