Economy

‘दमक भ्यु–टावर’ संचालन अझै अन्योलमा

झापा । सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक ‘दमक भ्यु–टावर’ संचालन अझै अन्योलमा छ । टावर सञ्चालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ ।