Politics

बालबालिका र किशोर किशोरीका समस्या समाधान गर्न कानुन आवश्यक

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका, किशोर किशोरी सम्बन्धी समस्या समाधान गर्न उपयुक्त प्रबन्ध मिलाउने बताएका छन् ।