गुरु नानकदेवजीले जातभात सबै हटाएर मानव जातको उपदेश दिनुभयो । उहाँले सबैलाई समेटेर र एकमुष्ठ गरेर सबैलाई एउटै आँखाले हेर्नुभयो । मानव जात भनेको नै एउटै जात हो भन्ने उहाँको उपदेश थियो ।
0 Comment