Politics

विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न प्रस्ताव


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।