Entertainment

‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान

काठमाडौं । फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालीले मल्टिस्टारर उक्त फिल्मको छायांकन सम्पन्न गरेको जनाएको छ ।