Others

‘समलिङ्गी विवाह आवश्यकता भन्दा विदेशी एजेण्डा हो’

काठमाडौं । समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाए समाजमा ठूलो विखण्डन र देशलाई दीर्घकालिन् असर पार्ने सरोकारवालाहरुले चेतावनी दिएका छन् ।