अहिलेको प्रमुख समस्या विश्वस्निय समाचार हो जुन नेपाल न्युज बैंकले पुरा गरेको छ ।.
– गोकर्ण अवस्थी
नेपाल उद्योग वाणिज्य महासंघ, उप महानिर्देशक
Nepal News Bank professionals were quick, courteous and very helpful. I wholeheartedly recommend NNB to everyone I know..
– Prakash Subedi
Program Director/Presenter Rajatpat, AP1 Television
Morning Shows The Day. NepalNewsBank(NNB) is warming up ⬆️ as International Agency. Presentation is Unique and contents being Delivered with motive. Best of luck Further. Keep Upgrading Team.
Prabhavan J
Founder of DAR Group & NNTV
समाचार संस्थाहरुको संख्या बढ्नु हामी सञ्चारकर्मीहरुका लागि अत्यन्त सुखद कुरा हो । तर, अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा दिएर नेपाल न्यूज बैंकले छोटो समयमै सञ्चारकर्मीहरुको ध्यान आकर्षित गर्नु ठूलो उपलब्धि हो । भविष्यमा अझ उत्कृष्टता तथा निरन्तरताका लागि मंगलमय शुभकामना ।.
कृष्ण भट्टराई
प्रधान सम्पादक, कलाकर्मी डटकम
नेपालमा निजी स्तरमा भरपर्दो समाचार एजेन्सीको अभावलाई नेपाल न्यूज बैंकले पूरा गर्ने दिशामा अगाडि बढेको छ । नेपाल न्यूज बैंकले नेपालका सामाजिक, राजनीतिक लगायत हरेक क्षेत्रका तथ्यपरक र खोजमुलक विषयलाई पनि उजागर गर्न सकोस् । सिमान्तकृत र अल्पसंख्यकका आवाजलाई पनि मुलधारमा ल्याउने काममा अगाडि बढोस् । शुभकामना.
किशोर पन्थी
प्रधान सम्पादक, खसोखास
नेपाल न्युज बैंक देशकै अग्रणी, बिश्वसनिय, सिर्जनशिल, गुणस्तरीय सञ्चार संस्था बनोस् भन्ने शुभकामना ब्यक्त गर्दछु ।.
जीवन काफ्ले
प्रधान सम्पादक , प्राइम टेलिभिजन
आवाज विहिनहरुको आवाज मुखरित गर्दै समाजको ऐना बन्ने गरी निष्पक्ष,तथ्यपरक, बिश्वसनीय र गुणस्तरिय समाचारका लागि नेपाल न्यूजबैंकले सफलता प्राप्त गरोस । सञ्चार माध्यमका लागि भरपर्दो र बिश्वसनीय समाचार पस्कन सक्ने दक्ष जनशक्ति उत्पादनमा पनि नेपाल न्यूज बैंकले योगदान गर्न सकोस । शुभकामना ।.
रेवती प्रसाद सापकोटा
सञ्चार रजिष्ट्रार बागमती प्रदेश, नेपाल
नेपाल न्युज बैंकले गरिरहेको पत्रकारिताको 'विशेष अभ्यास' अनुकरणीय छ । आर्थिक सञ्चारमाध्यमका लागि गुणस्तरीय समाचार सम्प्रेषणमा नेपाल न्युज बैंक थप सफल बनोस् । शुभकामना ।.
सुरज प्याकुरेल
संचालक, अर्थ सरोकार डटकम
नेपाल न्युज बैंकको स्थापनासँगै नेपाली पत्रकारिता क्षेत्रमा थप नयाँ व्यवसायिक कार्यको शुरु भएको छ । यसले सत्य, तथ्य तथा खोजमुलक समाचार उत्पादन तथा प्रकाशन गर्नेमा म पूर्ण विश्वस्त छु । साथै, यस संस्थाले व्यवसायिक दक्षता हासिल गर्दै जाओस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।.
शिव लम्साल
अध्यक्ष, नेपाल प्रेस युनियन
नेपालमा अन्तराष्ट्रिय स्तरको समाचार एजेन्सी स्थापना हुनु निकै नै खुसीको कुरा हो । नेपाल न्यूज एजेन्सीले थप प्रगती गर्दै जाओस् शुभकामना ।।.
संवाद डबली तथा अनलाईन डबली डट कम
प्रधान सम्पादक
नेपाल न्यूज बैंकले आफ्नो स्थापनाको छोटो समयमा नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा दिएर संचार माध्यम र सञ्चारकर्मीहरुको विस्वास जित्नु आफैमा ठूलो उपलब्धि हो। यसले सत्य, तथ्य तथा खोजमुलक एंवम सिमान्तकृत र अल्पसंख्यकका आवाजलाई पनि मुलधारमा ल्याउने काममा अगाडि बढोस् । साथै, यस संस्थाले व्यवसायिक दक्षता हासिल गर्दै जाओस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।.
विष्णु सापकोटा जुगल
अध्यक्ष प्रेस सेन्टर नेपाल
नेपाल न्यूज बैंकको थालनीले नेपालको समग्र मिडिया जगतलाई सहयोग गर्ने मात्र नभइ अन्तर्राष्ट्रिय पत्रकारितामा समेत उल्लेख्य योगदान पुर्याउने विश्वास लिएको छु । जुझारू पत्रकार आवद्ध न्यूज बैंक टिमलाई बधाई एवं शुभकामना ।.
लक्ष्मण उप्रेती
वरिष्ठ पत्रकार
नेपाल न्यूज बैंक ‘फास्ट एण्ड फ्याक्ट’ छ । विश्वसनीय र गुणस्तरीय भएकाले एउटा समाचार एजेन्सीमा हुनुपर्ने गुण न्यूज बैंकसँग छ । अब अनुसन्धानमुलक रिपोर्टहरु पनि आए सुनमा सुगन्ध हुने छ ।.
गोपाल बुढाथोकी
पूर्व कार्यवाहक अध्यक्ष, नेपाल प्रेस काउन्सिल
नेपाल न्यूज बैंकको स्थापनासँगै नेपाली पत्रकारिताको क्षेत्रमा नयाँ व्यावसायिकताको संचार भएको छ । यो संस्थाले एजेण्डा सेटिङ र प्रोपोगाण्डाभन्दा माथि उठेर तथ्यका आधारमा सत्य स्थापित गर्दै खोजमुलक समाचार उत्पादनमा विशेष योगदान दिनेछ भन्ने मैले बिश्वास लिएको छु । सुरुवाती चरणमा देखिएको उत्साह र समाचार उत्पादन कार्य लोभ लाग्दो छ। यो संस्था सवै नेपालीको मन जित्ने गरी व्यावसायिक क्षमतामा अब्बल रहोस । हार्दिक शुभकामना ।.
गणेश बस्नेत
अध्यक्ष, प्रेस चौतारी नेपाल ,जनताटाइम्स डट कम
नेपाल न्युज ब्यांक नेपाली सञ्चार जगतमा छुट्टै पहिचान बोकेको समाचार एजेन्सीले छोटो समयमै जुन लोकप्रियता कमाएको छ, यो सञ्चार क्षेत्रमा नयाँ फड्को हो। अन्तराष्ट्रिय स्तरको यस एजेन्सीबाट साना तथा स्वरोजगार मिडियाका लागि धेरै लाभ लिएका छन् । यस एजेन्सीले राष्ट्र र जनताको मुद्धालाई सर्वोपरी ठानेर सम्प्रेषण गरोस्, भुँई मान्छेहरुको र पहुँच नपुगेका जनता बुलन्द आवाज बन्न सकोस्, श्रमिकका विषयलाई सञ्चारको माध्यमबाट मुखरित गरोस्, धेरै धेरै शुभकामना ।.
जन्मदेव जैसी
अध्यक्ष,श्रमजीवी-पत्रकार संघ, नेपाल
अहिले सञ्चारमाध्यममा मौलिक प्रस्तुतिको अभाव छ । आचारसंहिताभित्र रहेर पत्रकारिता गर्ने प्रवृत्ति विभिन्न कारणले घट्दै गएको पाइन्छ । नेपाल न्यूज बैंकले यी पक्षलाई विशेष रुपले ख्याल गर्दै अघि बढ्ने हो भने पत्रकारिता जगतमै ठूलो सहयोग पुग्नेछ । मिडिया खोल्नकै लागि नभई केही नयाँ प्रस्तुतिसहितको योगदान दिन नेपाल न्युज बैंकलाई सफलता मिलोस् । शुभकामना ।.