Interview

‘एनआरएनएलाई सरकारले आवश्यकभन्दा बढी महत्त्व दिइरहेको छ’

-आरके शर्मा

९९ प्रतिशत भन्दा बढी मानिसहरु, अग्रज अभियन्ताहरु र संस्थापकज्यूहरु अहिलेपनि एनआरएनए एकताको महाधिवेशनको विकल्प छैन भन्दै हुनुहुन्छ। संस्थामा देखिएको यस्तै विभाजनले मुद्दाहरु ओझेल परेको कुरामा सबै चिन्तित छौं ।