Others

पशुपति गौशाला प्रकरण : मारवाडी समितिमाथि ‘अवहेलना’ मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा २१ वर्षदेखि संचालन गरिरहेको मारवाडी सेवा समितिले काठमाडौँ जिल्ला अदालतको अवहेलना गरेको दावी गरिएको छ ।