Others

उन्नत पदार्थ विज्ञान अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सकियो

काठमाडौं । ‘काठमाडौँ सिम्पोजिया अन एड्भान्स्ड् मटेरियल्स’को पाँचौं श्रृंखला काठमाडौँमा सकिएको छ ।