Interview

अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी

विभिन्न दलका राजनीतिक घोषणापत्रमा बालबालिकाका विषयमा केही मात्रामा सम्बोधन गरिएको छ । तर जति हुनुपर्ने हो त्यो चाहीं भएको छैन् । अझै पनि सांसद कै घरमा अथवा ठूला प्रतिष्ठित व्यक्तिको घरमा बालबालिकालाई श्रममा लगाउनु भनेको जघन्य अपराध हो ।