Politics

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून र ऐन परिवर्तन गर्नुपर्ने बताएका छन् ।