Interview

बालबालिका सम्बन्धि विद्यमान कानुनमा अनलाइन सुरक्षा समेटिएन : डा.देबकी आचार्य बालअधिकारकर्मी

पहिलेको तुलनामा बालबालिकाको विषयमा धेरै नै बहस वा वकालतहरु हुने गरेका छन् । पहिला धेरै बालबालिका सडकमा र बाल श्रममा लागेको देखिन्थ्यो तर पछिल्लो तथ्याकंलाई हेर्दा कम हुँदै गएको छ ।