Politics

कांग्रेस र एमालको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको आरोप गलत छ : मन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले दुई ठूला दल कांग्रेस र एमालको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको भन्ने अभिव्यक्तिमाथि असन्तुष्टि व्यक्त गरेका छन् ।