यसमा राजनीतिक नियुक्ति कै कुरा हो । प्रमुख नियुक्तिमा अलमल हुँदा धेरै कामहरु अवरुद्ध भएका छन् । बोर्डलाई राजनीतिक हस्तक्षेप मुक्त राख्नुपर्छ । विशुद्ध रुपमा नीजि क्षेत्रदेखि सबैको प्रतिनिधित्व हुने गरेर लानसक्ने संस्थाको रुपमा विकास गर्नुपर्छ ।
Interview
0 Comment