Interview

गोल्डेन टेम्पलका मुसा घरका भन्दा शक्तिशाली छन् :दिपक बज्राचार्य


परापूर्व कालमा शाक्यमूनी भगवान बुद्धको मूर्ति ललितपुरको हिरण्यवर्ण महाबिहार ‘गोल्डेन टेम्पल’मा राख्नुअघि यस ठाउँमा तलाउ थियो । यही स्थानमा एक मूसाको बसोबास गर्ने गरेको इतिहास छ ।