काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ, असोज र कार्तिक) अवधिमा एक हजार ५९३ वटा उजुरी फस्र्योट गरेको छ ।
0 Comment