Social

‘आदिवासी जनजातिको अधिकार विभिन्न नाममा खोस्ने प्रयत्न भइरहेको छ‘

काठमाडौं । पूर्वमन्त्री तथा आदिवासी जनजाति अगुवाले आदिवासी जनजातिको प्राप्त अधिकार विभिन्न नाममा खोस्ने प्रयत्न भइरहेको भन्दै समयमै सचेत बन्नुपर्ने बताएका छन् ।