काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो संचालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय गरेको छ ।
Politics
0 Comment