Politics

जानकी दर्शनका लागि जनकपुरधाम पठाउने वातावरण निर्माण गर्न भारत सरकारसँग मुख्यमन्त्री सिंहको आग्रह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताएका छन् ।