Photo Feature

तिब्बतसँग जोडिएको थुमन गाँउ (तस्विरहरु)

रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकोे र सांस्कृतिक रूपमा धनी गाउँ हो । चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो।