Interview

जनयुद्धका शहीदलाई अपमान र विभेद गरियो : इन्दिरा खड्का

प्रमिला कार्की /नेपाल न्यूज बैंक


उहाँ मैंले सम्झनुपर्दा जीवन साथीका रुपले सम्झन्छु । उहाँ जनयुद्धका क्रममा शहीद हुनुभयो । त्यस कारण उहाँलाई एक महान शहीदका रुपमा पनि सम्झन्छु । उहाँ एकदमै जनप्रेमी, अर्काको लागि भनेर ज्यान दिने, अर्काकै लागि प्राण दिन पाएहुन्थ्यो जस्तो चाहने व्यक्ति हुनुहुन्थ्योे ।