Politics

राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ ।