Interview

नेपालको संगीत उद्योगबाट जीवन धान्न सक्ने अवस्था देखिदैन् : प्रकाश कटुवाल

आकांक्षा धामी / नेपाल न्यूज बैंक 


ढुंगेयुगको बेला रोधी साँझलाई नराम्रो नै भनिथ्यो । तर अहिले दोहोरी धेरैले बुझेका छन् । दोहोरी भित्रै गएर देखेका छन् । त्यस्ता मान्छेहरुले दोहोरी साँझलाई सकारात्मक रुपमै लिन्छन् । रोधी साँझमा त्यस्तो अनावश्यक दुःख दिने, छोरीचेलीलाई हातपात गर्ने, छुने, समाउने काम हुँदैन् ।