Others

डा.शेष घले सर्वोच्चको आदेश अनुसार अघि बढ्ने, आगामी वैशाखमा एकता महाधिवेशन गर्ने

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको डा.शेष घले नेतृत्वको उच्चस्तरीय समितिले विश्वभरका गैर आवासीय नेपालीहरूसँग भर्चुअल संवाद गरेको छ ।