Politics

संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ :गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् ।