‘नेपालमा क्रिसमसको अर्थ नै नबुझी मनाउने गरेको पाइन्छ’
आकांक्षा धामी / नेपाल न्यूज बैंक
क्रिसमस किन मनाइन्छ भनेर एकचोटी सोचेर मात्र मनाउन अनुरोध गर्दछु । क्रिसमस हरेकले मनाउन मिल्छ तर मनाउनका लागि विचार गरेर र क्रिसमसको अर्थ बुझेर र येसुको उद्देश्य के हो त्यो थाहा पाएर मात्र मनाउनु पर्छ ।
0 Comment