Social

पीडितहरु जिम्मेवार हुने र सरकार गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको छ :देवी खड्का


काठमाडौं । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले पीडितहरु जिम्मेवार हुने र सरकार चाँही गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको बताएकी छिन् ।