Economy

विदेशी मुद्राको विनिमय दर :डलरको भाउ आजपनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।