डा.प्रतिक वाग्ले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा कार्यरत छन् । पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञका रुपमा सक्रिय उनी सन् २००७ देखि सोही अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालिरहेका छन् । फोक्सो रोगीको चेकजाँच साथै संघन कक्षमा पनि जिम्मेवारीमा रहेका उनीसँग नेपाल न्यूज बैंकसँग जाडो याममा फोक्सोमा आइपर्ने समस्या, समाधान, निमोनियाबाट सुरक्षित रहने उपायलगायतका विवध विषयमा कुराकानी गरेका छन् ।
Interview
0 Comment