Others

‘वंसजको नागरिकता रद्दविरुद्ध सर्बोच्च जानुपर्यो’

काठमाडौं । वंसजको नेपाली नागरिकता रद्द गर्ने ऐन विरुद्ध सर्बोच्च अदालतमा मुद्दा दायर गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।