पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिबादीहरुको तर्फबाट बहस गरेका कानून ब्यबसायीहरुले अबैध तरिकाले सहकारीको रकम गएको भनिएको गोर्खा मिडिया प्रालिलाई प्रतिवादी बनाउनुपर्नेमा सरकारी पक्षले त्रुटि गरेको दाबी गरेका छन् ।
Others
0 Comment