विष्णुमति करिडोर ट्रयाक खन्ने काम शुरु, मन्त्री पौडेलले गरे शिलान्याश
काठमाडौं । काठमाडौं–५ को बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे ।
0 Comment