Others

अध्यक्ष र सीइओविरुद्ध लगाइएका आरोप असत्य र निराधार भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको खण्डन

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न अनलाइन मिडियामा संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मामाथि लगाइएका आर्थिक अनियमितताका आरोपहरूलाई असत्य, निराधार र भ्रमपूर्ण भन्दै खण्डन गरेको छ ।