Others

अन्तरराष्ट्रिय महासन्धि पारित गरे पनि कार्यान्वयन नगरेकोमा पोखरामा असन्तुष्टि प्रकट

पोखरा । पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि – महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन् ।