जलवायु परिर्वतनले हिमाली क्षेत्रमा विषेश असर पारेको छ । विगतमा उपल्लो डोल्पाको श्यामलिङ गुम्बा आसपासका क्षेत्र हिँउले सेताम्मे हुन्थ्यो भने यस वर्ष हिँउ नपर्दा जमिन सुख्खा देखिएको छ र जनजीवन पनि प्रभावित बन्दै गएको छ ।
0 Comment