Politics

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि मन्त्री पौडेलले गरे शिक्षामन्त्रीसँग आग्रह

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग आग्रह गरेका छन् ।