फाेटाे : बिजेन अमात्य / नेपाल न्यूज बैंक
नेपालमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । यसैगरी सडकदेखी लिएर सदनसम्म बेवारिसे कुकुरहरुकाे संख्या ह्वात्तै बढेकाे छ ।
बेवारिसे कुकुर व्यवस्थापनमा कुनै निकायकाे ध्यान गएकाे देखिँदैन, जसका कारण सिहंदरबारभित्र नै छाडा कुकुरहरु थुप्रै रहेकाे भेटिन्छन् ।
0 Comment