Others

प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला, दियो मिडियाको माग पुरा भएन

काठमाडौं । उच्च अदालत पाटनले तथ्य र आधार बिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारवाही गर्नका लागि प्रेस काउन्सिल नेपाललाई बुधबार बाटो खुला गरिदिएको छ ।