Interview

देश राजनीतिक चक्रव्यूहमा फस्ने खतरा छ, अर्थतन्त्र डामाडोल छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले मुख्य रुपमा संगठनलाई प्राथमिकता दिइरहेको छ । आन्दोलनको लागि संगठन र निर्वाचनका लागि पनि संगठन गरिरहेको छ । जसमा ‘संगठन, संगठन र संगठन’ भन्ने विषयलाई प्राथमिकता दिएर पार्टीले बैशाख मसान्तसम्ममा सबै जिल्लाहरुको अधिवेशन सक्ने कार्ययोजना बनाएको छ ।