संसद् सेवामा सचिवहरु टपक्क टिपेर ल्याउनु गलत हो : अध्यक्ष बेल्बासे
काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयमाथि छलफल भएको छ ।
0 Comment